माइडियाको दशैँ–तिहार योजना सार्वजनिक
काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्राण्ड माइडियाको तर्फबाट यस वर्षको दशैं–तिहारलाई अझै उत्साहपूर्ण बनाउन ‘Midea Buy & Win Xoooom….’ योजना घोषणा गरेको छ। यस विशेष उत्सव अफरअन्तर्गत, उपभोक्ताहरुले माइडियाका होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन्।
योजनाको मुख्य आकर्षण
• Bumper Lucky Draw : Hero Xoom 125CC
• Sure Shot Gifts :
o Side by Side / Multi Door Refrigerator मा Free Induction
o Washing Machine मा Free Ariel 6 Kg
o Dishwasher मा Free Dishwasher Tablets
• Cashback Offer : अधिकतम रु. 37,700 सम्म
कम्पनीका अनुसार सामान खरिद पश्चात् क्युआर कोर्ड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सकिने छ ।
माइडिया विश्वकै अग्रणी होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिती २०० भन्दा बढी मुलुकमा रहेको बताइएको छ। नवप्रवर्तन (Innovation), गुणस्तरीय उत्पादन र उपभोक्ता–मैत्री प्रविधिका कारण विश्वभर लोकप्रिय रहेको जनाइएको छ।
सीजी इलेक्ट्रोनिक्स नेपालमा होम अप्लायन्स र कन्ज्युमर डुराबल्सको अग्रणी वितरक तथा विक्रेता हो। सीजीको विस्तृत बिक्री–वितरण सञ्जाल र गुणस्तरीय सेवा–सपोर्टमार्फत नेपाली उपभोक्ताहरुले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई आफ्नै घरमै सहजै उपभोग गर्दै आएका छन्।
यस दशैँ–तिहार,माइडिया र सीजी इलेक्ट्रोनिक्ससँगै उपभोक्ताहरुका घर–घरमा नयाँ उमंग, सुविधा र खुशी ल्याउने लक्ष्य लिएको बताइएको छ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


