Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, २८
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

अघिल्लो कारोबारको दिन भने सुन २ लाख ४० हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यस्तै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ३२५ रुपैयाँ पुगेको छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स