Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

क्लासिक टेकको तिहार अफरमा तीन हजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, २९
क्लासिक टेकको तिहार अफरमा तीन हजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिहारविशेष अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरुले २०० एम बि पी एस इन्टरनेट मात्र रू. २९९७ तीन महिनाको लागि जडान गर्नसक्ने छन्। तिहारलक्षित उक्त अफरमा तीन हजारको इन्टरनेटमा रु ६००० बराबरको फाइदा हुने कम्पनीले बताएको छ ।

साथै, बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेश छ। यतिमात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा 9709184147  वा कम्पनीको वेबसाइट www.classic.com.np सम्पर्क गर्न आग्रह गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स