Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, आश्विन, ३०
हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा मूल्य २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

यस्तै आज चाँदीले पनि रेकर्ड कायम गरेको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार २७५ रुपैयाँमा पुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स