Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको २ लाख ५८ हजार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, १
सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको २ लाख ५८ हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स