काठमाडौं महानगरपालिकाद्वारा फोहोर घरभित्रै राख्न आग्रह
जानकारी केन्द्र
२०८२, कार्तिक, १५
काठमाडौँ । बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनमा समस्या आएपछि काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई आफ्ना घरबाट निस्कने फोहोर सडकमा नफाल्न आग्रह गरेको छ। महानगरले जनस्वास्थ्य र वातावरणीय सरसफाइलाई ध्यानमा राख्दै फोहोरलाई अस्थायी रूपमा घरभित्र वा कम्पाउन्डभित्र सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। बन्चरेडाँडामा स्थानीयवासीले फोहोर फाल्न अवरोध गरेपछि हाल काठमाडौँमा फोहोर संकलन र ढुवानी कार्य प्रभावित भएको छ। महानगरले समस्या समाधानका लागि संवाद जारी रहेको बताउँदै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


