Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २१
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि छ । सुन प्रतितोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला तीन हजार १० रुपैयाँ पुगेको छ । बुधबार सुन तोलामा रु दुई लाख ३७ हजार २ सय र चाँदी रु दुई हजार ९ सय ९० मा खरिदबिक्री भएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स