ब्याज आम्दानी बढ्दापनि सिद्धार्थ बैंकको नाफा ३२ करोड मात्रै
जानकारी केन्द्र
२०८२, कार्तिक, २५
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ३२ करोड ४० लाख नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ३८ करोड २० लाख ८४ हजार नाफा कमाएको थियो ।
यस्तै, बैंकले असोज मसान्तसम्ममा २ अर्ब १६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, गत वर्ष भने बैंकले २ अर्ब ८ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको थियो । साथै, हाल बैंकको सञ्चालन नाफा घटेर साढे ५० करोड पुगेको छ ।
हाल १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६१ करोड रहेको छ । हाल बैंकको खराब कर्जा अनुपात ३।८० प्रतिशत पुगेको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


