Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनचाँदीको मूल्यमा वृद्धि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २५
सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ रुपैयाँमा कारोबार भईरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स