सार्वजनिक यातयातले भाडा बढी लियो ? कारबाहीका लागि एसएमएस पठाउनुहोस्
ट्याक्सी मिटरमा जान मानेन ? सार्वजनिक यातयातले भाडा बढी लियो ? आरक्षण सिटमा अरु नै बसेर यात्रा गरिरहेका छन् ? सार्वजनिक यातायातका छाडापनबाट तपाईं पीडित हुनुहुन्छ वा तपाईंका आँखाले देखेको छ भने अब त्यसको सरल समाधान गर्न सक्नुहुन्छ । ट्राफिक प्रहरीले यस्ता समस्या समाधान गर्न एसएमएस सेवा सार्वजनिक गरेको छ ।
९८५१२९५१०० नम्बरमा सेवाग्राहीले सन्देश पठाएर गुनासो गर्न सक्नेछन् । तपाईंका गुनासा सीधै उक्त नम्बरमा पठाउण्नुभयो भने तत्काल ट्राफिक प्रहरी कारबाहीमा उत्रिने छ ।
उक्त नम्बरमा सार्वजनिकसँगै निजी सवारीसाधानका बेथितिका बारेमा सन्देश पठाउन सकिन्छ । एक सातादेखि उक्त नम्बर ट्राफिक एफएम । फेसबुकमार्फत सार्वजनिक गर्दा सयभन्दा बढी सन्देश आएका छन् । सन्देशमा ट्याक्सी चालक मितरमा जान मानेकादेखि सार्वजनिक सवारीसाधानले बढी भाडा लिएका गुनासा आएका छन् । एसएमएस पठाउँदा भने गाडीको नम्बर, रुट लगायत स्पस्ट गर्न ट्रफिकले आग्रह गरेको छ ।
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


