Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आफ्नै श्रीमानको हत्या गर्ने यि महिला यसरी पक्राउ परीन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, श्रावण, ३०
आफ्नै  श्रीमानको हत्या गर्ने यि महिला यसरी  पक्राउ परीन

 नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार आफनै श्रीमानको हत्या गरेको अभियोगमा बाणगंगा नगरपालिका–१ वैरिया बस्ने २५ बर्षीया दुर्गा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यौपानेले आइतबार घरायसी झै–झगडामा २९ बर्षीय श्रीमान शंकर न्यौपानेलाई ढुंगा र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

Top Changing Nepal

युट्युब सट्स