सुनको मुल्य तोलामा सात सयले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८२, मंसिर, २३
काठमाडौं । आज सुनको मुल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ । असोज ३१ गते सुनको मुल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाइको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो ।
#gold in nepal
#gold price in nepal
#silver in nepal
#silver price in nepal
#today gold price
#today silver price
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

