शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाजिकमा ५८ जना, कार्यालय संञ्चालन तथा लेखामा १३ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा एक जना, कम्प्युटर विज्ञानमा ५ जना, शुक्लयजुर्वेद दुई जना, संस्कृत व्याकरण दुई जना, सिद्धान्त ज्योतिषमा एक जना र फलित ज्योतिषमा एक जना गरी ४४९ जना शिक्षक माग गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार मावि तहका ४ सय ४९ शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ ३ गतेदेखि फागुन ३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ११ गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


