रहेनन पत्रकार संघका पुर्व अध्यक्ष दिनेस सिटौला
जानकारी केन्द्र
२०८२, माघ, १९
काठमाडौँ । चलचित्र पत्रकारितामा सक्रिय पत्रकार दिनेस सिटौलाको ४३ वर्षको उमेरमा निधन भएको छ । एन्युरिज्म एप्चरका कारण गम्भीर अवस्थामा रहेका सिटौलालाई ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै थियो,जहाँ आज दिउँसो १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन ।
कामको सिलसिलामा अछाम पुगेका दिनेस अचानक अचेत भएपछि उनलाई काठमाडौँ ल्याइएको थियो । चलचित्र पत्रकार संघका पुर्व अध्यक्ष रहेका सिटौलाले सयौँ चलचित्रको प्रचार–प्रसारमा ठुलो योगदान दिएका थिए । अविवाहित रहेका सिटौलाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी गरिएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


