अमेरिका र इजराइलले गर्यो इरानमा हमला
जानकारी केन्द्र
२०८२, फाल्गुन, १६
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइलसँग मिलेर इरानमाथि ठुलो हवाई आक्रमण गरेको कुरा सामाजिक सञ्जाल ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियोमार्फत पुष्टि गरेका छन् । उनले भनेका छन्, हामिले बारम्बार शान्तिपूण उपाय खोज्यौँ,तर अन्ततः इरानका क्षेप्यास्त्र र तिनको उत्पादन प्रणली पूर्ण रुपमा नष्ट गर्नु आवश्यक भयो । यस असअघि अमेरिकी र इजरायली सञ्चारमाध्यमहरुले पनि आक्रमण दुई देशको समन्वयमा भएको जनाइसकेका छन ।
इरानमा राजधानी तेहरान,इस्फाहान,कोम,कराज र केर्मानशाहमा विस्फोटन भएका छन् भने आकाशमा धुवाँको स्तम्भ देखिएको छ । दुवै देशले आफ्नो हवाइ क्षेत्र अस्थायी रुपमा बन्द गरेका छन् । इरानी सञ्चारमाध्यमहरुले विशेषगरी तेहरानका मुख्य सडक र इलाकामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन्,जसले क्षेत्रीय तनाव थप बढाउने सम्भावना देखाएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


