अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाइ पक्राउ
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाइलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
आइतबार बिहान जिल्ला प्रहरी परिसर भक्तपुरले उनकै निवासबाट मनियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सार्वजनिक शान्तिविरुद्धको मुद्धामा अनुसन्धानका लागि प्रसाइलाई प्रक्राउ गरिएको हो ।
यसअघि फागुन १३ गते रिहा भएका प्रसाइलाई छोटो समयमै फेरि पक्राउ गरिएको हो । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


