चुनाव नजिकिदै जादाँ रास्वपालाई ठुलो धक्का,रास्वपाकी प्रदेश महामन्त्री र जिल्ला सभापति नै कांग्रेसमा प्रवेश
जानकारी केन्द्र
२०८२, फाल्गुन, १७
काठमाडौँ । कणार्ली प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव नजिकिदै गर्दा ठुलो झट्का लागेको छ । प्रदेश महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेका छन् ।
उनीहरु आइतबार सुर्खेतमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशीलाई स्वागत गरेको बताइएको छ ।
दर्जनौ कार्यकर्तासहित नेतृत्व तहकै व्यक्तिहरुले पार्टी छाडेपछि कणार्लीमा रास्वपाको संगठनात्मक अवस्था कमजोर बन्ने आकलन गरिएको छ । निर्वाचनको तयारी तीव्र भइरहेका बेला भएको यो घटनालाई राजनीतिक वृतमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


