Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

दोलखाको मतदानस्थलमा विवाद,प्रहरीले गर्यो हवाई फायर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
दोलखाको मतदानस्थलमा विवाद,प्रहरीले गर्यो हवाई फायर
काठमाडौँ । दोलखाको मालु मतदानस्थलमा क्रममा विवाद भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।
निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गने प्रयास भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय  दोलखाले जनाएको छ । हाल स्थिति सामान्य बन्दै गएको बताइएको छ ।
naima expoTop Changing Nepal

युट्युब सट्स