काठमाडौँमा बालेनले गरे मतदान
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । राष्ट्रिय स्तन्त्र पार्टिका वरिष्ठ नेता बालेन शाहले काठमाडौँमा मतदान गरेका छन् । उनले बिहिबार बिहान तीनकुने स्थित अन्नपुर्ण स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर आप्नो मत दिएका हुन् ।
शाह भने प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट चुनावि मैदानमा छन् । तर मतदाता नामावली काठमामाडौँमा भएकाले उनले त्यहिँबाट मतदान गरेका हुन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


