Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

झापा–५ मा बालेन शाहको अग्रता फराकिलो, धेरै पछि परे ओली

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
झापा–५ मा बालेन शाहको अग्रता फराकिलो, धेरै पछि परे ओली

काठमाडौं ।  झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले ३,१६० मत प्राप्त गर्दै अग्रता बढाएका छन्।

नेकपा एमालेका केपी शर्मा ओलीले १,३६१ मत प्राप्त गरेका छन् भने नेकपा का रंजित तामाङले ९० मत पाएका छन्।

झापा–५ मा कुल १,६३,३७९ मतदाता रहेकोमा अहिलेसम्म १,०६,३७२ मत खसेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स