Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

काठमाडौं–३ मा कुलमान दोस्रो, राजु पाण्डेको अग्रता कायमै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौं–३ मा कुलमान दोस्रो, राजु पाण्डेको अग्रता कायमै

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स