ओखलढुंगामा एमालेकी अस्मिता थापा अग्रस्थानमा
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
ओखलढुंगा । ओखलढुंगाको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले)की उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतपरिणाम अनुसार अस्मिता थापा (नेकपा एमाले) २४२ मत, कुमार लुइँटेल (नेपाली कांग्रेस) १९७ मत, विश्वनाथ पोखरेल (रास्वपा) १९७ मत,अम्बिर बाबू गुरुङ (नेकपा) ३१ मत, आएको छ ।
हाल अस्मिता थापाले कांग्रेसका कुमार लुइँटेल र रास्वपाका विश्वनाथ पोखरेलभन्दा ४५ मतले अग्रता कायम गरेकी छन्। मतगणना जारी रहेको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


