Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

धनुषा- ३ क्षेत्र नम्बर २ मा मनिष झा विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
धनुषा- ३ क्षेत्र नम्बर २ मा मनिष झा विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा धनुषा- ३ क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार मनिष झा ४३,९८८ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीको उम्मेदवार विमलेन्द्र निधि १६,६५२  मत प्राप्त गरेका छन् भने ९,७८६ मत सहित तेस्रो स्थानमा नेकपा एमालेकी जुलीकुमारी महतो (महासेठ) रहेकी छन्।

Top Changing Nepal

युट्युब सट्स