Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

कास्की -२ मा उत्तमप्रसाद पौडेल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
कास्की -२ मा उत्तमप्रसाद पौडेल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा कास्की क्षेत्र नम्बर २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार उत्तमप्रसाद पौडेल ३१,९१२ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार माधवप्रसाद बास्तोलाले ७,४९३ मत प्राप्त गरेका छन् भने ६,५०० मत सहित तेस्रो स्थानमा नेपाली नेकपा एमालेका रश्‍मि आचार्य  रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स