Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सिन्धुली- २ मा रास्वपाका उम्मेदवार आशिष गजुरेल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
सिन्धुली- २ मा रास्वपाका उम्मेदवार आशिष गजुरेल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा सिन्धुली  क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार आशिष गजुरेल १७,९४० मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कम्युष्टि पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) १४,७८०  मत प्राप्त गरेका छन् भने ११,६०६ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका मनोजजंग थापा रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स