Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रसुवा १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
रसुवा १ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा रसुवा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार मोहन आचार्य १०,६५६ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वसन्त भट्ट ५,५७१ मत प्राप्त गरेका छन् भने ४,६८८ मत सहित तेस्रो स्थानमान नेकपा एमाले पार्टीका प्रेमबहादुर तामाङ रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स