Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नवलपुर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनीष खनाल विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
नवलपुर- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनीष खनाल विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा नवलपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार मनीष खनाल ४४,१८१ मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार तिलबहादुर महत क्षेत्रीले १५,७५५ मत प्राप्त गरेका छन भने १४,७१३  मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका ओमबहादुर घर्ती रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स