Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कैलाली-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्‍दबहादुर चन्‍द विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
कैलाली-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्‍दबहादुर चन्‍द विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका आनन्‍दबहादुर चन्‍द ३३,९५२  मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार नरनारायण शाहले ११,९५८ मत प्राप्त गरेका छन् भने ७,८७६ मत सहित तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आले रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स