Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

खोटाङ १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
खोटाङ १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा खोटाङ क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका प्रतिनिधि सभाका आरेन राई १६,६१२ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार देवविक्रम राई १२,७१४ मत प्राप्त गरेका छन् भने ११,९५७ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका वीरकाजी राई रहेका छन्।

 

naima expoTop Changing Nepal

युट्युब सट्स