Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुर्खेत-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार विष्णुबहादुर खड्का विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सुर्खेत-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार विष्णुबहादुर खड्का विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सुर्खेत नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका विष्णुबहादुर खड्का २६,८९७ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार ध्रुवकुमार शाही १८,८९० मत प्राप्त गरेका छन् भने  १४,७२९ मत सहित तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह ठकुरी रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स