Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

धनकुटा १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
धनकुटा १ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ। विजयी हुने क्रममा धनकुटा क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभाका राजेन्द्रकुमार राई १८,१३२ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार दिनेश राई १४,२५७ मत प्राप्त गरेका छन् भने ११,९३२ मत सहित तेस्रो स्थानमा नेपाली श्रम संस्कृति पार्टीका सानबहादुर​ राई रहेका छन्।

 

naima expoTop Changing Nepal

युट्युब सट्स