Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

पाँचथर-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
पाँचथर-१ मा नेपाली कांग्रेस पार्टीका उम्मेदवार नरेन्द्रकुमार केरुङ विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा पाँचथर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस पार्टीका प्रतिनिधि सभाका उम्मेदवार नरेन्द्रकुमार केरुङ १७,२३३ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी श्रम संस्कृति पार्टीका उम्मेदवार हस्तराज शेर्मा १४,७३४ मत प्राप्त गरेका छन् भने १४,५३४ मत सहित तेस्रो स्थानमा  नेकपा एमाले पार्टीका अइन्द्रसुन्दर नेम्वाङ रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स