Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
रौतहट ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्की विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा मोरङ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका गणेश कार्की ३६,९२४ मतका साथ विजय भएका छन्। उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसका सुनिलकुमार शर्मा २४,३५४ मत प्राप्त गरेका छन् भने १६,५०९ मत सहित तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका अमिर मगर रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स