Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

कञ्चनपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
कञ्चनपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र सिंह महता विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा कञ्चनपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार ज्ञानेन्द्र सिंह महता २७,११८ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार हरिप्रसाद बोहरा ९,४४३ मत प्राप्त गरेका छन् भने १६,७१० ७,५७५ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका दीपकप्रकाश भट्ट क्षेत्रीरहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स