Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादव विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादव विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सप्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार रामजी यादव २८,४०४ मतका साथ विजय भएका छन्।

उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उमेशकुमार यादव १४,२६३ मत प्राप्त गरेका छन् भने ९,८८० मत सहित तेस्रो स्थानमा जनमत पार्टीका चन्द्रकान्त राउत रहेका छन्।

 

naima expoTop Changing Nepal

युट्युब सट्स