Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सप्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २४
सप्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुष्पाकुमारी चौधरी विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।

विजयी हुने क्रममा सप्तरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभाकी उम्मेदवार पुष्पाकुमारी चौधरी ३८,१९५  मतका साथ विजय भएकी छिन्।

उनका निकटम प्रतिद्धन्दी स्वाभिमान पार्टीका सुमित कुमार ७,८४७ ले मत प्राप्त गरेका छन् भने ७,६५२ मत सहित तेस्रो स्थानमा नेकपा एमाले पार्टीका सुमनराज प्याकुरेल रहेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स