Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

जेन जी आन्दोलन छानबिन प्रतिवेदन मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुदैँ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, १
जेन जी आन्दोलन छानबिन प्रतिवेदन मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुदैँ

काठमाडौँ । जेन जी आन्दोलनका क्रममा भएको क्षति र घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनतर्फ लैजान सरकारले तयारी गरेको छ । यस विषयमा छलफल गर्न प्रधानमन्त्री सुशिला कार्कीले आइतबार दिउँसो ३ बजे मन्त्रीपरिषद बैठक बोलाएकी छन् ।

पूर्वन्याधीस गौरीबहादुर कार्कि नेतृत्वको आयोगले फागुन २४ गते प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । मन्त्रीपरिषद्या पेश भएपछि प्रतिवेदन गृह,रक्षा मन्त्रालयलगायत सम्बन्धित निकायलाई कार्यान्वयनका लागि पठाइने बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स