मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो
जानकारी केन्द्र
२०८२, चैत्र, १०
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदिको मूल्य महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला १६०० रुपैँयाले घटेर र २ लाख ७३ अजार ९०० रुपैँया कायम भएको छ । त्यस्तै गरि सोमबार भने सुनको मुल्य २ लाख ७५ अजार ५०० रहेको थियो । आज १० ग्राम सुनको मूल्य २ लाख ३५ अजाार ८ सय ६३ रुपैँया कायम कायम गरिएको छ ।
यता चादिँको मूल्य भने बढेको छ । मंगलबार चाँदि प्रतितोला ८० रुपैँयाले वृद्धि भई ४५ हजार ५ सय ५ रुपैँया पुगेको छ,जुन अघिल्लो दिन ४ हजार ४ सय २५ रुपैँया थियो १० ग्राम चाँदिको मूल्य ३ हजार ८ सय ६३ रुपैँया कायम भएको छ । अन्तराष्ट्रिय बजारको प्रभावका आधारमा दैनिक रुपमा भाउ निर्धारण हुदैँ आएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


