Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

१४ हजार ६ सयले बढ्यो सुनको मूल्य,आज तोलाको कति ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, ११
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य,आज तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १४ हजार ६ सय रुपैँयाले बढ्दै २ लाद ८८ हजार ५ सय रुपैँया पुगेको छ,जुन अघिल्लो दिनको तुलनामा उच्च वृद्धि हो ।

त्यसैगरी,चाँदिको मूल्य पनि बढेर तोलमा ४ हजार ९२० रुपैँया कायम भएको छ । मंगलबार ४ हजार ५०५ रुपैँयामा कारोबार भएको चाँदिमा आएको यो वृद्धि बजारमा धातुको माग बढिरहेको संकेतका रुपमा हेरिएको छ ।

 

 

 

naima expoTop Changing Nepal

युट्युब सट्स