Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, १५
प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौं । हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य समेत रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनले ‘प्रधानमन्त्रीलगायत सरकारमा रहेका सबै मन्त्रीहरूको मापसे (पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) दैनिक रूपमा जाँच हुनुपर्छ, सांसदहरूको पनि गर्नुपर्छ’ भन्दै देशको स्वास्थ्यका लागि यस्तो व्यवस्था अनिवार्य हुनुपर्ने बताएका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स