डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
जानकारी केन्द्र
२०८२, चैत्र, २२
काठमाडौँ । सरकारले विद्युतिय सवारी प्रवद्र्धनका लागि नयाँ कानुनी व्यवस्था गर्ने तयारी गरेको छ । अब डिजेल र पेट्रोल चल्ने गाडी विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिनेछ । मन्त्रीपरिषदले आइतबार निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
पेट्रोलियम आपूर्तिमा समस्या देखिँदा सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन (शनिबार र आइतबार ) बिदा दिने निर्णय पनि भएको छ । सरकारले स्वदेशमै उत्पादित स्वच्छ उर्जा प्रयोग र प्रदुषण घटाउने लक्ष्यसहित विद्युतिय सवारी प्रवर्धन गर्दै आएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थीक वर्षको साउन फागुनमा ६ हजार ३ सय ९६ विद्युतिय सवारी आयात भएका छन्, जसको मूल्य १४ अर्ब ९५ करोड ७७ लाख रुपैँया छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


