हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
काठमाडौँ । विदेशतर्फ पठाइने तथा बाहिरबाट आउने हुलाक सामाग्रीको प्रक्रिया अब तीव्र र व्यवस्थित हुने भएको छ । हुलाक सेवा विभागले विभिन्न सरकारी निकायसँग सहकार्य गर्दै कुरियर सेवामा द्रुत प्रणाली लागू गर्ने तयारी गरको छ भने यसले ढिलाई कम गर्ने लक्ष्य राखेको छ ।
यो व्यवस्था अन्तर्गत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हुलाक सामाग्रीका लागि छुट्टै जाँचपास संयन्त्र बनाइने छ । यसले सामानको सुरक्षासँगै प्रक्रियालाई छरितो बनाउने अपेक्षा गरिएको छ ।
त्यस्तै गरी अब सार्वजनिक बिदाको दिन पनि हुलाक सेवा निरन्तर सञ्चालन हुने तयारी भइरहेको छ । पहिले भन्सार तथा बैँक बन्द हुँदा सेवा प्रभावित हुने समस्या देखिएको थियो भने यसलाई अब समन्वयमार्फत समाधान गरिँदैछ ।
भन्सार विभाग लगायत सम्बन्धित निकायको सहकार्यमा अघि बडिरहेको यो सुधारले सेवाग्राहीलाई सहजता दिनुका साथै हुलाक सेवाको प्रभावकारीता र राजस्वमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


