आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
जानकारी केन्द्र
२०८२, चैत्र, २४
काठमाडौँ । मंगलबार सेयर बजार सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन ठूलो अंकले बढेको बजार आज भने हल्का घटेर बन्द भएको छ । कारोबारपछि नेप्से परिसुचक २७५७ अंकमा कायम रह्यो ।
दिनको सुरुवात सकारात्मक भए्रपनि केही समयपछि बजारमा दबाब देखियो । सूरुमा सूचक बढेर २७९२ अंकमा पुगेको थियो, तर मध्यान्हपछि क्रमशः घट्दै गयो आज कारोबार रकम पनि घटेको छ । अघिल्ला दिनको तुलनामा कम किनबेच हुदैँ करिब ६ अर्ब ७३ करोड रुपैँया बराबरको मात्र कारोबार भएको देखिएको छ ।
बजारमा अधिकांश सेयर कम्पनीको सेयर मूल्य घटेको छ । ८२ कम्पनी बढ्दा १७५ घटे भने १२ कम्पनी स्थिर रहे । समूहगत रुपमा होटल तथा पर्यटनमा वृद्धि भए पनि धेरै समूहमा गिरावट आएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


