सार्वजनिक सवारी र ढुवानी खर्च थप बढ्यो,महँगी थप चर्किने संकेत
जानकारी केन्द्र
२०८२, चैत्र, २५
काठमाडौँ । सरकारले सार्वजनिक गर्यो यातायातको भाडा बढाउने निर्णय गरेको छ । नयाँ दरअनुसार यात्रुबाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।
त्यस्तैगरी मालबाहक सवारीको भाडामा पनि वृद्धि गरिएको छ । पहाडी क्षेत्रमा २१.६८ प्रतिशत र तराई क्षेत्रमा १५.७५ प्रतिशतले भाडा बढाइएको जनाइएको छ । भौतिक पूर्वाधार ताथा यातायात मन्त्रालयको सैद्धान्तिक स्वीकृतिपछि यातायात व्यवस्था विभागले छिट्टै नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि कारण देखाउँदै गरिएको यस निर्णयले दैनिक यात्रा र बजार भाउमा असर पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


