कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
जानकारी केन्द्र
२०८३, बैशाख, ८
काठमाडौँ । मंगलबार सेयर बजार दबाबमा देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९१ अंकले ओरालो लाग्दै २८०७.३१ सीमित भएको हो ।
आज बजारमा उल्लेख्य कारोबार भए पनि सूचक भने घट्दो प्रवृतिमा रह्यो । कुल ३४७ कम्पनीका करिब १ करोड ३० लाख बढी कित्ता सेयर किनबेच हुँदा झण्डै ५ अर्ब ७७ करोड रुपैँया बराबरको कारोबार भएको देखिन्छ ।
उपसूचकतर्फ अधिकांस क्षेत्रमा गिरावट रहेको छ । १२ वटा समूहका सूचक घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । त्यस्तै गरी होटल तथा पर्यटन क्षेत्र भने अपवादका रुपमा उभिएको छ भने जहाँ करिब १.१६ प्रतिशतको वृद्धि देखिएको छ ।
फाइनान्स समूहमा करिब १.०९ प्रतिशत र जलविद्युत (हाइड्रोपावर) क्षेत्रमा झण्डै १.२३ प्रतिशतको गिरावट आएको छ । समग्र बजारमा बिक्री दबाब बढेसँगै अधिकांस समूहका सूचकहरु राताम्य बनेका छन् ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


