चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
जानकारी केन्द्र
२०८३, बैशाख, ९
काठमाडौँ । चौतर्फी विवाद र आलेचनाको दबाब बढ्दै गएपछि गृहमन्त्री सुधन गुरुङले अन्नतः पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजिनामा बालेन्द्र शाह (बालेन) समक्ष बुझाएको जानकारी सामाजिक सञ्चालनमार्फत सार्वजनिक गरेका हुन् ।
गुरुङ माथि एक विवादास्पद व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनीमाथि आलोचना चुलिएको थियो । सूरुमा कडा कदम चाल्दै उच्च तहका कर्मचारीमाथि कारबाही गरेर आएका उनी पछिल्ला दिनमा भने निरन्तर विवादमा तानिदैँ आएका थिए ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिनमै मन्त्रिपरिषद गठन गर्दा गुरुंगलाई गृहमन्त्री नियुक्त्त गरिएको थियो । तर कार्यकाल छोटोमै समाप्त भएको छ । रवि लामिछाने सँगको छलफलपछि गुरुङले राजीनामाको निर्णय लिएको बताइएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


