Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

खाना पकाउने ग्यासको मूल्य बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १८
खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बिहिबार राति १२ बजेबाट लागू हुनेगरी खाना पकाउने ग्यासको मुल्य बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स