प्रेस काउन्सिल अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान
जानकारी केन्द्र
२०८३, जेष्ठ, ७
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालय ले प्रेस काउन्सिल नेपाल को अध्यक्ष पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गर्दै जेठ १८ गतेभित्र दरखास्त पेश गर्नुपर्ने जनाएको हो ।
योग्यताअनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, कम्तीमा स्नातक उत्तीर्ण तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याएको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै पत्रकार आचारसंहिता उल्लंघनमा सजाय नपाएको तथा प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको व्यक्ति मात्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


