Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, जेष्ठ, १५
पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि पूर्व–पश्चिम राजमार्ग सुधार तथा विस्तारका लागि ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । सरकारले राजमार्गको स्तरोन्नति, मर्मत तथा सडक पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यो बजेट छुट्याएको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स