फूलको दिलमा काँडा हुँदैन : जीवन पन्त विवस
जानकारी केन्द्र
२०७३, कार्तिक, २१
नेपाली लोक गीतहरूको हाम्रो समाजमा एकाधिकार नै छ भन्दा फरक नपर्ला । किनकी अरु विधाका जुनसुकै गीतले जुन सुकै सिमा छोए पनि अन्तत नेपाली पन र नेपाली मनले खोज्ने गीत भनेको नेपाली लोक गीत नै हो, लोक दोहोरी नै हो । आफ्नो संस्कार संस्कृति र पहिचान भनेको पनि यहि गीत नै हो ।
पछिल्लो समयका चर्चित व्यक्ति जीवन पन्त विवसको उत्कृष्ट लय शब्दमा फूलको दिलमा काँडा हुँदैन बोलको लोक दोहोरी गीत बजारमा आएको छ ।
जस्मा चर्चित गायिका बिनु तामाङ र सबिन अधिकारीको सुमधुर आवाज रहेको छ ।
यस गीतमा उदाउँदो भनौ या निक्कै सम्भावना बोकेकी मोडल दुर्गा गोदार र शिभम पोखरेलको अब्बल अभिनय रहेको छ ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


